Connect IPS
IME Life

सूर्या लाइफद्वारा घातक रोग वापतको दावी रकम भुक्तानी

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले काभ्रेपलाञ्चोक, बनेपा न.पा. वडा नं. १३ का बीमित दिपेन्द्र परियारलाई घातक रोग वापतको ५ लाख रुपैयाँ हस्तान्तरण गरेको छ । उनलाई बीमालेख लिएको १ बर्ष नबित्दै क्यान्सर भएको थियो । सोही अनुसार कम्पनीले उक्त रकम दिएको हो ।

सूर्या लाइफ इन्स्योरेन्स कम्पनीका कर्मचारीहरुको उपस्थितिमा दिपेन्द्र परियारलाई कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवन कुमार खड्काज्यूले चेक हस्तान्तरण गरेका हुन् ।

Prabhu
Crest

कम्पनीको आ.व. २०७८/७९ को पुष मसान्त सम्ममा ५७४ पोलिसीको कुल ३२ करोड २७ लाख ९६, हजार १०५ रुपैयाँ भुक्तानी भइसकेको छ ।

जनमानसमा बीमा दावी भुक्तानी सम्बन्धी नकारात्मक आवधारणालाई परिवर्तन गरी दावी भुक्तानीलाई सरल, पारदर्शी र सत प्रतिशत फछ्र्यौट गर्नेे अभियानमा सूर्या लाइफ रहेको कुरा प्रमुख कार्यकारी अधिकृतज्यूले जानकारी गराए ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS