SKIP THIS

MLBL
IME Life
Beema Board

यी हुन् आज टप टेन कारोबार भएका कम्पनी

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक १६ दशमलव ३० अंकले घटेको छ । आज ४० वटा कम्पनीको शेयर मुल्य बढेको छ भने १४० वटा कम्पनीको शेयर मुल्य घटेको छ । आज २३० वटा कम्पनीको१ करोड २० लाख ५३ हजार ७५१ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब २८ करोडमाथिको शेयर कारोबार भएको छ ।

आज सबेभन्दा धेरै अरुण भ्याली हाइड्रोपावर कम्पनीको शेयर कारोबार भएको छ । कम्पनीको ३५ करोड ८५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अपि पावर कम्पनीको ३३ करोडमाथिको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य ५३१ रुपैयाँ कायम भएको छ । निफ्राको ३२ करोड ३३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य ४०५ रुपैयाँ कायम भएको छ । अपर तामाकोशीको ३२ करोडमाथिको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS