IME Life
GBIME

नेपाल लाइफको लाभांश घोषणा, बोनश र नगद कति ?

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । नेपाल लाइफ इन्स्योन्स कम्पनीले आर्थिक वर्ष २०७६/ ७७ को लागि लाभांश प्रस्ताव गरेको छ । कम्पनीको माघ २१ गते बसेको संचालक समितिको बैठकले आफ्ना शेयरधनीहरुलाई गत आर्थिक वर्षको मुनाफाबाट १४ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि समेत गरी ० दशमलव ७३६८ प्रतिशत नगद लाभांश दिने भएको हो ।

कम्पनीको उक्त प्रस्तावित लाभांश बीमा समिति र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भए पछि लगानीकर्तामा वितरण हुने कम्पनीले जनाएको छ ।

Crest
API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS