Connect IPS
IME Life

सिद्धार्थ इन्स्योरेन्सको लाभांश घोषणा, चुक्ता पूँजी एक अर्ब २८ करोड पुग्ने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीको माघ १८ गते मंगलबार अपरान्ह साढे  ४ बजे बसेको सञ्चालक समितिको बैठकले चुक्ता पूँजीको १५ प्रतिशत बोनश शेयर र बोनस शेयरमा लाग्ने कर प्रयोजनका लागि ०.७८९ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

Prabhu
Crest

कम्पनीको हालको चुक्ता पूँजी एक अर्ब १२ करोड रुपैयाँको १५ प्रतिशत अर्थात १६ करोड ८० लाख रुपैयाँको बोनश शेयर वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश बीमा समितिबाट स्वीकृत भए पछि साधारणसभामा पेश गर्न सक्ने छ । साधारणसभाले पारित गरेपछि बल्ल शेयरधनीहरुले प्राप्त गर्न सक्ने छन् ।

कम्पनीले अघिल्लो वर्षको भन्दा लाभांश दर बढाएको छ ।  प्रस्तावित बोनश शेयर वितरण पछि कम्पनीको चुक्ता पूँजी एक अर्ब २८ करोड रुपैयाँ नाघ्ने छ ।

da5d232cfda2a34a313e1119a8f82ea4

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS