IME Life
Beema Board

स्वास्थ्य बीमा बोर्डले धेरै संख्यामा माग्यो दर्ता अधिकारी, स्नातक उत्तिर्णले आवेदन दिन पाउने

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले ४४ जना दर्ता अधिकारी माग गरेको छ । ना.सु सरहको पाँचौ तहका लागि उक्त कर्मचारी माग गरेको हो । बोर्डले गत माघ ५ गते करार सेवाका लागि दरखास्त आह्वान गरेको थियो । कोभिड १९ को संक्रमण बढे पछि माघ १६ गतेदेखि स्थगित गरेको थियो ।

स्वास्थ्य बैंकले कोभिड १९ को संक्रमण विस्तारै घट्न थाले पछि आवेदन प्रकृयाँ पुनः अगाडी बढाएको हो ।  मान्यता प्राप्त शिक्षण संस्थाबाट स्नातक तह वा सो सरह उत्तीर्ण गरेको नेपाली नागरिकले आवेदन दिन सक्ने छन् ।

Prabhu
Crest

आवेदकहरु छनोट भए पश्चात स्वास्थ्य बीमा कार्यक्रम लागु भएका जिल्लाहरुमा गएर काम गर्नु पर्नेछ । इन्छुक आवेदकले ५०० रुपैयाँ दस्तुर तिरेर बोर्डको केन्द्रिय कार्यालयमा आवेदन बुझाउन सक्ने छन् । बोर्डले लिखित परीक्षाका साथै कम्प्युटर परीक्षण तथा अन्तर्वार्ताबाट छनोट गर्नेछ । आवेदन दिन इच्छुकले माघ २५ गतेसम्म दिइसक्नु पर्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS