Connect IPS
IME Life

महालक्ष्मी लाइफ इन्स्योरेन्सद्धारा मृत्यू दावी भुक्तानी

SPIL
NIC ASIA new
Sanima Reliance

इलाम । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यू दावी रकम भुक्तानी गरेको छ । झापा गोलधापका गोविन्द योङहाङ्गको मृत्यू भएपछि उनको परिवारलाई मृत्यू दावी रकम भुक्तानी दिएको हो ।

कम्पनीका उप क्षेत्रिय प्रवन्धक गुन्जन थापाले स्वर्गीय गोविन्दकी श्रीमती अमृता योङहाङ्गलाई मृत्यू दावी रकम हस्तान्तरण गरेका हुन् ।

Prabhu
Crest

स्वर्गीय गोविन्द योङहाङ्गले एजेन्सी मेनेजर निरा राई मार्फत गएको असारमा पाँच लाखको बीमा गरेका थिए । उनले पाँच लाखको बीमा गर्दा पहिलो किस्ताको ४१ हजार रकम मात्र रकम बुझाएका थिए । जसबाट कम्पनीले योङहाङ्गका परिवारलाई १० लाख बीस हजार दावी रकम उपलब्ध गराएको हो ।

त्यस्तै सोही परिवारले महालक्ष्मी लाइफमा एक लाखको जीवन हेरचाह बीमा गरेका थिए । सो को समेत एक लाख रकम कम्पनीले भुक्तानी दिएको छ । गोविन्दको बीमा गरेको तीन महिना पछि अर्थात असोजमा कोरोना संक्रमणका कारण मृत्यू भएको थियो ।

सन्तानको भविष्यका लागि सो रकमले पढाईमा सहयोग गर्ने भन्दै कम्पनीका उप क्षेत्रीय प्रबन्धक थापाले भविष्यको बारेमा थाहा नभए पनि आजै बीमा गरेर जोखिम बहन गर्न आग्रह गरेका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS