Connect IPS
IME Life

नेपाल इन्स्योरेन्स कम्पनीको ५० हजार कित्ता संस्थापक शेयर बिक्रीमा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट कम्पनीले आफ्नो नाममा रहेको नेपाल इन्स्योरेन्स कम्पनीको संस्थापक शेयर बिक्री गर्ने भएको छ । कम्पनीले बोलकबोल मार्फत ५० हजार कित्ता शेयर बिक्रीका लागि न्युनतम दर प्रति कित्ता ४०० रुपैयाँ तोकेको छ ।

नेपाल इन्स्योरेन्स कम्पनीले प्रुडेन्सियल क्यापिटलको नाममा रहेको उक्त शेयर खरिदका लागि साविकका संस्थापक शेयरधनीहरु सँग आह्वान गरेको छ । यदि संस्थापक शेयरधनीहरुले खरिद गर्न नचाहेमा मात्रै अन्य लगानीकर्ताहरुका लागि बिक्री खुला हुनेछ । कम्पनीले साविकका संस्थापक शेयरधनीहरुलाई ३५ दिन भित्रमा आफुले खरिद गर्न चाहेको कित्ता र मूल्य निर्धारण गरेर कम्पनीको प्रधान कार्यालय कमलादीमा पेश गर्न आह्वान गरेको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS