SKIP THIS

MLBL
IME Life
Beema Board

यि हुन् सर्वाधिक धेरै कमाउने १० कम्पनी

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । मंगलबार नेप्से सूचक १९.२६ अंकले सुधार हुँदा सबैभन्दा धेरै विन नेपाल लघुवित्त वित्तीय संस्थाका शेयरधनीहरुले कमाएका छन् । आज विन नेपालको शेयर मूल्यमा सकारात्मक सर्किट लाग्ने क्रममा प्रति कित्ता १६१ रुपैयाँले बढेको छ ।

Prabhu
Crest

त्यस्तै बुद्धभुमी नेपाल हाइड्रोपावरका शेयरधनीहरुले पनि आज सर्वाधिक धेरै कमाएका छन् । दोस्रो बजारमा प्राथमिक शेयर सूचीकृत भएदेखि लगातार बढ्दै आएको यस कम्पनीको शेयर मूल्य ६१ रुपैयाँले बढेर ६७८ रुपैयाँ कायम भएको छ ।

त्यस्तै तेस्रो धैरै कमाउनेमा नेशनल हाइड्रोपावरका शेयरधनी रहेका छन् । कम्पनीको शेयर मूल्य ७.५० प्रतिशतले सुधार हुने क्रममा ४१७ रुपैयाँ कायम भएको छ । फर्वाड माइक्रोफाइनान्सका शेयरधनीहरुले आज ७.२५ प्रतिशतले कमाएका छन् । संस्थाको शेयर मूल्य १७३ रुपैयाँले बढेर २५६० रुपैयाँ कायम भएको छ ।

युनाइटेड इदि मार्दीको शेयर मूल्य पनि ५.९५ प्रतिशतले बढेर ६४५ रुपैयाँ कायम भएको छ । सहास उर्जाको शेयर मूल्य पनि ३४ रुपैयाँले बढेर ६६० रुपैयाँ कायम भएको छ । अरुण भ्याली हाइड्रोपावरको शेयर मूल्य ५.७३ प्रतिशतले सुधार भएर ५६३ रुपैयाँ कायम भएको छ । युनियन हाइड्रोपावरको शेयर मूल्य १९ रुपैयाँले बढेर ४०९ रुपैयाँ र हिमाल दोलखाको १६ रुपैयाँले बढेर ३६१ रुपैयाँ कायम भएको छ । आज अधिकाम्स जलविद्युत कम्पनीका शेयरधनीहरुले कमाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS