SKIP THIS

MLBL
IME Life
Beema Board

हाथवे इन्भेष्टमेन्टले आइएमई जनरलको शेयर बिक्री गर्दै, पायो बीमा समितिबाट अनुमति

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । बीमा समितिले आइएमई जनरल इन्स्योरेन्स कम्पनीको संस्थापक शेयरधनी हाथवे इन्भेष्टमेन्ट नेपालको शेयर विक्रि गर्नका लागि अनुमति दिएको छ । कम्पनीले आफ्नो नाममा रहेको दुई लाख नौ हजार आठ सय नौ कित्ता सर्वसाधारण समुहको शेयर बिक्रिका लागि बीमा समितिमा स्वीकृत माग गरेको थियो ।

समितिको कानून शाखाले माघ १६ गते कम्पनीलाई शेयर विक्रिका लागि अनुमति प्रदान गरेको हो । साथै तीन महिनाको अवधिमा कम्पनीको नाममा रहेको उक्त दुई लाख नौ हजार आठ सय नौ कित्ता सर्वसाधारण समुहको शेयर बिक्रि गरि समितिमा जानकारी गराउन समेत निर्देशन जारी गरेको छ ।

Prabhu
Crest

बीमा समितिबाट शेयर बिक्रीको लागि अनुमति पाए सँगै कम्पनीले उक्त शेयर बिक्री प्रकृयाँ अगाडी बढाउन पाउने भएको छ । हाल दोस्रो बजारमा कम्पनीको शेयर मूल्य ११६४ रुपैयाँ रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS