Connect IPS
IME Life

सितारामले पाए म्यादी दुर्घटना बीमा अन्तर्गत उपचार खर्च

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल बिजुली, प्लम्बर, पेन्टर तथा निर्माण मजदुर यूनियन (क्युपेक) नेपाल मार्फत म्यादी दुर्घटना बीमा गरेका मजदुरले बीमा बापतको उपचार खर्च प्राप्त गरेका छन् ।

मनहरीस्थित यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले क्युपेक मनहरीमा आबद्ध सिताराम स्याङ्तानलाई उपचार खर्च बापतको रकम हस्तान्तरण गरेको हो । क्युपेकका अध्यक्ष दुर्गाबहादुर बिकमार्फत मजदुर स्याङ्तानले उपचार खर्च बापतको चेक हस्तान्तरण गरिएको कम्पनीका मनहरी शाखा प्रमुख विश्व कुँबरले बताए ।

Prabhu
Crest

केही समयअघि काठ चिर्ने क्रममा स्याङ्तान हातको औँला छिन्ने गरी मेसिनले क्षति पु¥याएको थियो । मानव अंगमा नै क्षति पु¥याउने गरी भएको दुर्घटनामा नियमानुसार २० हजार रुपियाँ उपचार खर्च उपलब्ध गराइएको कुँवरले जनाए ।

क्युपेक नेपालले स्याङ्तानसहित ४१ जनाको म्यादी बीमा गरेको जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS