SKIP THIS

MLBL
IME Life
Beema Board

नेप्से परिसूचक १०५ अंकले बढ्दा ६ कम्पनीको शेयरमा सकारात्मक सर्किट

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक भारी अंकले बढेको छ । आज शेयर बजार नेप्से परिसूचक १०५ अंकले बढेर २,८८५ दशमलव ५३ को विन्दुमा कायम भएको छ । आज १९० वटा कम्पनीको शेयर मुल्य बढेको छ भने १ कम्पनीको मात्र शेयर मुल्य घटेको छ ।

आज सबैभन्दा धेरै विन लघुवित्त वित्तीय संस्था, लिर्टि इनर्जी कम्पनी, शिभ श्री हाइड्रोपावर कम्पनी र निफ्रका लगानीकर्ताले कमाएका छन् । यी कम्पनीका लगानकिर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । बुद्धभुमी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS