SKIP THIS

MLBL
IME Life
Beema Board

६ अर्बमाथिको शेयर कारोबार हुँदा यी हुन् टप टेन कारोबार भएका कम्पनी

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक भारी अंकले बढेको छ । आज शेयर बजार नेप्से परिसूचक १०५ अंकले बढेर २,८८५ दशमलव ५३ को विन्दुमा कायम भएको छ । आज १ करोड २१ लाख ५५ हजार कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ३२ करोड ४२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

नेप्से परिसूचक भारी अंकको बृद्धि हुँदा आज सबैभन्दा धेरै अपि पावर कम्पनीको शेयर कारोबार भएको छ । कम्पनीको २६ करोड १५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य ५४६ रुपैयाँ कायम भएको छ । नेपाल टेलिकमको २३ करोड ६२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

हाइड्रोइलेक्ट्रिसिटी एण्ड इन्भेष्टमेन्ट कम्पनीको २३ करोडमाथिको शेयर कारोबार भएको छ । अरुण भ्याली हाइड्रोपावर कम्पनीको २१ करोड ९६ लाख रुपैयाँको शेयर करोबार भएको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS