Connect IPS
IME Life

साधना लघुवित्तको बोनश शेयर हितग्राही खातामा जम्मा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयरधनीको हितग्राही खातामा बोनश शेयर जम्मा गरिदिएको छ । कम्पनीका गत कात्तिक १३ गते सम्पन्न भएको पाँचौ वार्षिक साधारण सभाबाट पारित गरेको बोनस शेयर वितरण गरेको हो ।

कम्पनीले २५ प्रतिशत बोनश शेयर धितोपत्र दोस्रो बजारमा सूचीकृत गराएपश्चात सम्बन्धित शेयरधनीहरुको हितग्राही खातामा जम्मा गरेको हो । कम्पनीका अनुसार माघ ६ गते धितोपत्र दोस्रो बजारमा सूचीकृत गराएको बोनस शेयर माघ ७ गतेदेखि शेयरधनीहरुको हितग्राही खातामा बोनश शेयर जम्मा गर्न शुरु गरिएको हो ।

Prabhu
Crest

कम्पनीले यस वर्ष बोनस शेयरसँगै कर प्रयोजनका लागि १ दशमलव ३२ प्रतिशत नगद लाभांश समेत दिएको छ । यसर्थ शेयरधनीहरुले बोनश शेयरमा लाग्ने कर तिर्नुपर्ने छैन ।

लाभांश प्रयोजनका लागि कम्पनीले कात्तिक ३ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गरेको थियो । यसर्थ कात्तिक २ गतेसम्म कायम शेयरधनीहरुले कम्पनीको लाभांश प्राप्त गरेका हुन् ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS