काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । कम्पनीले ब्रान्च, सब ब्रान्च इन्चार्चका लागि केही,मार्केटिङ असिस्टेन्टका लागि केही, फ्रन्ट अफिस स्टाफको लागि केही संख्यामा कर्मचारीको माग गरेको छ ।
कम्पनीले आफरनो विभिन्न शाखा तथा उप शाखा कार्यालयका लागि कर्मचारकिो माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले माघ २९ गतेसम्म आवेदन दिनुपर्नेछ ।
महालक्ष्मी लाइफले माग्यो कर्मचारी, शैक्षिक योग्यता कति ?
![](https://insurancekhabar.com/wp-content/uploads/2021/01/job.jpg)
![](https://insurancekhabar.com/wp-content/uploads/2024/02/Nepal-Life-Insurance-Bonus-Rate-7879-150x150.png)