SKIP THIS

MLBL
IME Life
Beema Board

बजार भारी अंकले घट्दा यी हुन् सर्वाधिक कारोबार भएका कम्पनी

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक १०० दशमलव १० अंकले घटेर २,८२० दशमलव ४१ को विन्दुमा कायम भएको छ । ८ अर्ब ८८ करोड ८५ लाख १३ हजार रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै अपि पावर कम्पनीको शेयर कारोबार भएको छ । कम्पनीको ३८ करोड ३४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यस्तै, एनआइसी एशिया बैंकको ३६ करोड ७३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य ८६६ रुपैयाँ कायम भएको छ । अरुण भ्याली हाइड्रोपावर कम्पनीको ३० करोड ४९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अपर तामाकोशीको २० करोड २६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य ७०४ रुपैयाँ कायम भएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS