काठमाडौं । रि इन्स्योरेन्स ब्रोकर कम्पनीले कर्मचारीको माग गरेको छ । कम्पनीले जनरल म्यानेजरका लागि १ जना, पब्लिक रिलेशन म्यानेजरका लागि १ जना, अफिसरका लागि २ जना र असिस्टेन्टका लागि ३ जना गरी ७ जना कर्मचारीको माग गरेको हो ।
ईच्छुक तथा योग्यता पुगेकाले सुचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिनुपर्नेछ ।
रि इन्स्योरेन्स ब्रोकर कम्पनीले माग्यो कर्मचारी
![](https://insurancekhabar.com/wp-content/uploads/2021/01/job-1.jpg)
![](https://insurancekhabar.com/wp-content/uploads/2024/02/Nepal-Life-Insurance-Bonus-Rate-7879-150x150.png)