Connect IPS
IME Life

तीन लघुवित्तको बोनश शेयर सूचिकृत, कुनको कति ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आज नेप्सेमा तीन लघुवित्तको बोनश शेयर सूचिकृत भएको छ । आज गुँरास लघुवित्त, साधना लघुवित्त र आशा लघुवित्त वित्तीय संस्थाको शेयर सूचिकृत भएको हो ।

गुँरास लघुवित्त वित्तीय संस्थाको १६ दशमलव ९०६४ प्रतिशत बोनश बापतको १ लाख ४१ हजार कित्ता शेयर नेप्सेमा सूचिकृत भएको छ । कम्पनीको कात्तिक २२ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित बोनश शेयर सुचिकृत भएको हो ।

Prabhu
Crest

साधना लघुवित्त वित्तीय संस्थाको २५ प्रतिशत बोनश बापतको ६ लाख ४२ हजार ४ सय ५१ कित्ता शेयर नेप्सेमा सूचिकृत भएको छ । कम्पनीको कात्तिक १३ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित उक्त बोनश शेयर सुचिकृत गराएको हो ।

त्यस्तै, आशा लघुवित्त वित्तीय संस्थाको २५ प्रतिशत बोनश बापतको ६ लाख ६७ हजार ८ सय २८ कित्ता शेयर नेप्सेमा सूचिकृत भएको हो । कम्पनीको कात्तिक २७ गते सम्पन्न साधारण सभाबाट पारित बोनश शेयर सुचिकृत गराएको हो ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS