काठमाडौं । यूनाइटेड इन्स्योरेन्स लिमिटेडले कर्मचारीको माग गरेको छ । कम्पनीले मावन संसाधन डिपार्टका लागि अफिसर, सिनियर अफिसर (डिपार्टमेन्ट हेड) का लागि जना र अफिसर, सिनियर अफिसर केही संख्यामा कर्मचारी माग गरेको हो ।
कम्पनीले आफ्नो हेड अफिस तथा शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेका ब्यक्तिले सुचना प्रकाशित भएको मितिले ७ दिनभित्र आवेदन दिन सकिने जनाएको छ ।