Connect IPS
IME Life

सानिमा लाइफले तयार पार्यो एक्चुअरी रिपोर्ट, स्वीकृतिका लागि बीमा समितिमा पेश

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले एक्चुअरी रिपोर्ट तयार पारेको छ । कम्पनीले आर्थिक वर्ष २०७६/७७ को एक्चुअरी रिपोर्ट बनाएर स्वीकृतिका लागि बीमा समितिमा पेश गरेको छ । बीमा समितिले कम्पनीको एक्चुअरी रिपोर्टलाई आफ्नो एक्चुअरी मार्फत चेक जाच गरेर मात्रै अनुमति प्रदान गर्छ । यदि कम्पनीले तयार पारेको प्रतिवेदनमा केहि कैफियत देखियो कम्पनीलाई परिमार्जन तथा थप घटका लागि निर्देशन दिन सक्छ ।

सानिमाले एक्चुअरी रिपोर्ट बुझाए सँगै अव तीन वटा कम्पनीले मात्रै बाँकी छ । राष्ट्रिय बीमा संस्थान, गुँरास लाइफ इन्स्योरेन्स कम्पनी र रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले एक्चुअरी प्रतिवेदन तयार पार्न बाँकी छ ।

Prabhu
Crest

स्वीकृतिका लागि पेश गरेका अधिकाम्सले अनुमति पनि पाइसकेका छन् । जीवन बीमा कम्पनीमा एक्चुअरी रिपोर्टको धेरै नै महत्व रहेको हुन्छ । यो रिपोर्ट तयार नभइ कम्पनीले बीमितलाई बोनशदर, लगानीकर्तालाई लाभांश, साधारणसभा लगायतका काम गर्न पाउदैन ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS