IME Life
GBIME

पेट्रोल, मट्टितेल र डिजेलको मूल्य प्रतिलिटर ३ रुपैयाँले बढ्यो

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, मट्टितेल, डिजेल र हवाई इन्धनको मूल्य बढाएको हो । पेट्रोल, मट्टितेल र डिजेलको मूल्य प्रतिलिटर ३ रुपैयाँले बढाइएको छ भने हवाई इन्धन आन्तरिक उडानमा प्रतिलिटर ५ रुपैयाँ र अन्तर्राष्ट्रिय उडानमा प्रतिकिलोलिटर १०० अमेरिकी डलरले बढाइएको छ ।

निगमले मूल्य बढाएपछि पेट्रोलको मूल्य १३९ रुपैयाँ प्रतिलिटर पुगेको छ भने डिजेल तथा मट्टितेलको मूल्य १२२ रुपैयाँ प्रतिलिटर पुगेको छ । हवाई इन्धनको मूल्य आन्तरिकमा प्रतिलिटर १०६ रुपैयाँ प्रतिलिटर र अन्तर्राष्ट्रियमा ९९५ अमेरिकी डलर प्रतिकिलोलिटर पुगेको छ ।

Crest

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS