आज यी कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ३८ दशमलव ३५ अंकले घटेर २,८९८ दशमलव ३१ को विन्दुमा कायम भएको छ । आज सबैभन्दा धेरै बुद्धभुमि हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले ९ दशमलव ९७ प्रतिशतका दरले कमाएका छन् । सामलिङ पावर कम्पनीका लगानीकर्ताले ९ दशलमव ९६ प्रतितशका दरले कमाएका छन् । साङग्रीला डेभलपमेन्ट बैंकका लगानीकर्ताले ४ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै घलेम्दी हाइड्रोका लगानीकर्ताले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले ४ प्रतिशतका दरले गुमाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार