IME Life

मेट लाइफका महाप्रवन्धक निर्मल काजी श्रेष्ठको वार्षिक तलब सुविधा एक करोड ८ लाख रुपैयाँ

SPIL
NIC ASIA

काठमाडौं । मेट लाइफ इन्स्योरेन्स कम्पनीका उपाध्यक्ष तथा महाप्रवन्धक निर्मल काजी श्रेष्ठले वार्षिक एक करोड ८ लाख ५७ हजार ४४९ रुपैयाँ रहेको छ । उनले उक्त तलब सुविधा आर्थिक वर्ष २०७६/७७ मा बुझेका हुन् ।

श्रेष्ठले वार्षिक तलब तथा अलाउन्सेस बापत ७४ लाख ५२ हजार ६४१ रुपैयाँ प्राप्त गरेका छन् । त्यस्तै उनले नियम अनुसार कर्मचारी बोनश बापत ३२ लाख २८ हजार ३४८ रुपैयाँ प्राप्त गरेका हुन् । यसका साथै उनले एक लाख ७६ हजार ४६० रुपैयाँ इन्सेन्टिभ प्राप्त गरेका छन् । श्रेष्ठले यस भन्दा अघिल्लो आर्थिक वर्ष २०७५/७६ मा एक करोड तीन लाख रुपैयाँ बुझेका थिए ।

Prabhu
Crest

उच्च व्यवस्थापन तहका कर्मचारीले पनि यस आर्थिक वर्षमा एक करोड ८२ लाख रुपैयाँ प्राप्त गरेका छन् । यस भन्दा अघिल्लो वर्षमा उच्च व्यवस्थापन तहका कर्मचारीको लागि कम्पनीले एक करोड तीन लाख रुपैयाँ मात्रै खर्च गरेको थियो ।

यस वर्षमा कर्मचारीको तलब बापत १२ करोड लाख करोड रुपैयाँ खर्च भएको छ । कर्मचारीहरुले ६५ लाख ५८ हजार रुपैयाँ अलाउन्सेस प्राप्त गरेका छन् । यसका साथै कर्मचारीहरुले मुनाफाबाट ७ करोड ८८ लाख रुपैयाँ बोनश प्राप्त गरेका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS