IME Life

स्वाबलम्बन लघुवित्तको सस्थाको संस्थापक शेयर लिलामीमा विक्री खुला

SPIL
NIC ASIA

काठमाडौं । नबिल बैंकको स्वामित्वमा रहेको स्वाबलम्बन लघुवित्त वित्तीय सस्थाको संस्थापक शेयर आजदेखि लिलामीमा विक्री खुला भएको छ । कम्पनीले कम्पनीको १ लाख ६२ हजार ४९८ कित्ता संस्थापक शेयर लिलामीमा विक्री खुला गरेको हो ।

लिलामीमा शेयरमा आवेदकले माघ १८ गतेसम्म आवेदन दिन सक्नेछन् । शेयर न्यूनतम मूल्य ६५० रुपैयाँ तोकिएको हुँदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ ।

Prabhu
Crest

शेयर खरीदका लागि बोलकबोल गर्दा न्यूनतम एक हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् भने अधिकतम शेयर संख्याको लागि कुनै पनि हद नलाग्ने जानकारी गराएको छ ।

विक्री प्रबन्धक नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेड रहेको छ । माघ १८ गते बैंकिङ समय सम्म प्राप्त भएका बोलपत्रहरु माघ १९ गते बिहान १० बजे नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेड नारायणचौर नक्सालमा खोलिने कम्पनीले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS