IME Life
Beema Board

समाज लघुवित्तको चौंथो वार्षिक साधारण सभा माघ १६ गते

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । समाज लघुवित्त वित्तीय संस्थाको चौंथो वार्षिक साधारण सभा माघ १६ गते हुने भएको छ । कम्पनीले पुस २९ गते उक्त साधारण सभा आयोजना गरेकोमा कोरम संख्या नपुगेका कारण उक्त सभालाई माघ १६ गते गर्ने जानकारी दिएको छ ।

कम्पनीको पुस ३० गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो । कम्पनीले सभा जानकी फौमली होटल एण्ड पार्टी ब्यालेस मलंगवामा साधारण सभा गर्ने निर्णय गरेको बताएको छ ।

Prabhu
Crest

सभाले कम्पनीको वित्तीय विवरण, नाफा, नोक्सान, हिसाब नगद प्रवाह लगायतका प्रस्तावहरु पारित गर्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS