Connect IPS
IME Life

सिद्धार्थ इन्स्योरेन्सको कृषि बीमा क्षति मूल्याङकनकर्ता तालिम सम्पन्न

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सिद्घार्थ इन्स्योरेन्स लिमिटेडले रुपन्देहीको बुटवलमा “कृषि बीमा क्षति मूल्याङकनकर्ता” को तालिम सम्पन्न गरेको छ । कम्पनीले यहि २०७८ पौष २५,२६ र २७ गते गरि ३ दिन उक्त तालिम सम्पन्न गरेको हो ।

१८ जना प्रशिक्षार्थाीहरुको सहभागीता रहेको उक्त तालिममा कृषि विभागका कृषि अर्थ विज्ञ लोकराज सुवेदी र बीमा समितिका कृषि अधिकृत अनिलबाबु पोखरेलले प्रशिक्षण दिएका हुन ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS