IME Life
GBIME

नेपाल इन्स्योरेन्सको कृषि तथा पशुपन्छी क्षति मुल्याङ्कनकर्ता तालिम सम्पन्न

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले कृषि तथा पशुपन्छी बीमा क्षति मुल्याङ्कनकर्ता सम्बन्धि ३ दिने तालिम सम्पन्न गरेको छ । कम्पनीले पौष २७ गते देखि २९ गते सम्म उक्त तालिम संचालन गरेको हो ।

बीमा समितिका प्रतिनिधि बिनोद कुमार पोखरेलको अतिथ्यमा कन्चनपुर जिल्ला स्थित महेन्द्रनगरमा तालिम सम्पन्न भएको हो । उक्त क्षति मुल्याङ्कनकर्ताको तालिम कार्यक्रममा दार्चुला, बैतडी, डडेलधुरा र कन्चनपुर जिल्लाका प्रतिनिधि एवम  स्थानिय ब्यक्ति तथा निकायहरुका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

Crest

कार्यक्रममा सहभागीहरुलाई तालिम कार्यक्रमका संयोजक हरिहरमानसिंह बस्नेतले प्रमाणपत्र वितरण गरेका थिए भने कार्यक्रम संचालन महेन्द्रनगर शाखाका शाखा प्रबन्धक श्री राजेन्द्र बिष्टले गरेका थिए ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS