SKIP THIS

MLBL
IME Life
Beema Board

आज सुन चाँदीको भाउमा सामान्य बृद्धि, कतिमा हुँदैछ कारोबार ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आज सुन चाँदी दुबैको मूल्यमा सामान्य वृद्धि भएको छ । हिजो सोमबारको तुलनामा आज मंगलबार सुन तोलामा ३ सय रुपैयाँ र चाँदी १० रुपैयाँले बढेको हो ।

आज मंगलबार नेपाली बजारमा छापावाला सुनको मूल्य प्रतितोला ९१ हजार ६ सय रुपैयाँ र तेजावी सुनको मूल्य ९१ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Prabhu
Crest

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले बढेर १ हजार २३० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सोमबार छापावाला सुन तोलाको ९१ हजार ३ सय रुपैयाँ र तेजावी सुन प्रतितोला ९० हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS