SKIP THIS

MLBL
IME Life
Beema Board

बजार भारी अंकले बढ्दा आज यी कम्पनीका लगानीकर्ता भए मालामाल

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आज शेयर बजार ७३ दशमलव ०१ अंकले बढेको छ । आज सबै उपसूचकमा हरियाली छाएको छ । आज १८३ कम्पनीको शेयर मुल्य बढेको छ भने ६ वटा कम्पनीको शेयर मुल्य घटेको छ । आज सबैभन्दा धेरै नेपाल हाइड्रो डेभलोपर र हिमालयन उर्जा विकास कम्पनीका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् ।

त्यस्तै, यूनियन हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ९ दशमलव ९८ प्रतिशतका दरले कमाएका छन् । मध्य भोटेकोशी कम्पनीका लगानीकर्ताले ९ दशमलव ९७ प्रतिशतका दरले कमाएका छन् । न्यादी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ९ प्रतिशतभन्दा बढीको दरले कमाएका छन् ।

Prabhu
Crest

आज सबैभन्दा धेरै नेपाल एसबिआई बैंक डिबेञ्चर इकाईधनीले गुमाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS