SKIP THIS

MLBL
IME Life
Beema Board

नेप्से ७३ अंकले बढ्दा यी हुन् टप टेन कारोबार भएका कम्पनी

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आज शेयर बजार ७३ दशमलव ०१ अंकले बढेको छ । आज आज दिनभरिमा २३९ कम्पनीको १ करोड ५० लाख ५८ हजार ६२१ कित्ता शेयर किनबेच भएको छ । आज ७ अर्ब १० करोड १८ लाख रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै अपि पावर कम्पनीको कारोबार भएको छ । कम्पनीको २९ करोडमाथिको शेयर कारोबार भएको छ ।

त्यस्तै, प्रभु बैंकको २० करोड ८६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अपर तामाकोशीको २० करोड १५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको १९ करोड ३९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अरुण भ्याली हाइड्रोपावर कम्पनीको १८ करोडमाथिको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS