Connect IPS
IME Life

सिटिजन लाइफका अभिकर्ता अर्जुन ढुङ्गेल १९ वर्षमै एमडिआरटी बन्न सफल

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सिटिजन लाइफका अभिकर्ता अर्जुन ढुङ्गेल १९ वर्षकै उमेरमा एमडिआरटीमा छनोट हुन सफल भएका छन् । कम्पनीको चाबहिल शाखाका एजेन्सी म्यानेजर ढुङ्गेल ‘एमडिआरटी २०२२’ को लागि योग्य भएका हुन् । कम्पनीले ढुङ्गेललाई सबैभन्दा कम उमेरमा एमडिआरटी बन्न सफल भएको भन्दै दाबी गरेको छ । तर यसको आधिकारिकता दिने संस्था नभएकाले कम्पनीहरुले आफुखुसी नयाँ रेकर्ड बन्दै दाबी गरिरहेका छन् ।

शाखाका अनुसार सिटिजनकै यो पहिलो किर्तिमानी भएको बताईको छ । ढुङ्गेलले छोटो समयमै आफ्नो ब्यबसायिक लक्ष्य हासिल गरेका हुन् । उनी अहिले बिध्यार्थी छन् । सिटिजन लाईफ ईन्स्योरेन्स कम्पनीको चाबहिल शाखा सर्बाधिक एमडिआरटी छनौट गर्ने शाखाको रुपमा रहेको छ ।

Prabhu
Crest

अभिकर्ताहरुको लागी सम्मानको रुपमा हेरिने मिलियन डलर राउण्ड टेबल, एमडिआरटिलाई प्रतिष्ठाको रुपमा लिईन्छ । १९२७ मा स्थापित संस्थाको मुख्य कार्यलय अमेरिकामा छ । बिश्वभरीका पेसेबर अभिकर्ताहरुले बर्षभरी बिमा ब्यबसायबाट प्राप्त प्रथम बिमा शुल्क तथा आर्जित कमिसनको आधारमा एमडिआरटि छनौट हुन्छ । छनौट पस्चात अन्तराष्ट्रिय मञ्चमा नेपाल प्रतिनिधि भई उपस्थित हुन पाईने भएकाले पनि थप उत्साह बढेको पाईन्छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS