Connect IPS
IME Life

घोराहीमा प्रभु इन्स्योरेन्सको नयाँ शाखा विस्तार

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेडले दाङको घोराहीमा नयाँ शाखा संचालनमा ल्याएको छ । कम्पनीले विभिन्न स्थानमा आफ्नो शाखा तथा उप शाखा विस्तार गर्ने क्रममा दाङको घोराहीमा संचालनमा ल्याएको हो ।

उक्त नयाँ शाखाको उद्धघाटन प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सन्चित बज्राचार्यले गरेका हुन् । कम्पनीले पुस १६ गतेदेखि उक्त शाखाबाट कारोबार शुरु गरिसकेको जनाएको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS