Connect IPS
IME Life

भगवती हाइड्रोपावरले आइपिओ निष्काशन गर्दै, बिक्री प्रवन्धकमा सिद्धार्थ क्यापिटल

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । भगवती हाइड्रोपावर कम्पनीले प्राथमिक शेयर ‘आइपिओ’ निष्काशनका लागि सिद्धार्थ क्यापिटललाई नियुक्त गरेको छ । कम्पनीले सर्वसाधारण समुह तर्फको १४ लाख ३० हजार कित्ता प्राथमिक शेयर निष्काशन गर्ने योजना बनाएको छ । जस मध्ये ५ लाख ७२ हजार ६४ कित्ता आयोजना प्रभावित क्षेत्रका बासिन्दाको लागि बिक्री गर्ने छ ।

बाँकी रहेको ८ लाख ५८ हजार ९८ कित्ता आम सर्वसाधारणका लागि बिक्री खुला गर्ने योजना बनाएको छ । कम्पनीले चुक्ता पूँजीको २५ प्रतिशत सर्वसाधारणका लागि बिक्री गर्नेछ । जसमा प्रभावित तर्फ १० र सर्वसाधारण समुह तर्फ १५ प्रतिशत हुनेछ ।

Prabhu
Crest

कम्पनीले कास्की जिल्लाको विजयापुर खोलामा ४.५ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS