SKIP THIS

MLBL
IME Life
Beema Board

सुनको भाउ तोलामा ७ सयले बृद्धि

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । सुनको भाउ तोलामा ७ सय रुपैयाँले बृद्धि भएको छ । सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला ९३ हजार ४०० रुपैयाँ तोकिएको छ । गत १६ गते सुनको भाउ प्रति तोला ९२ हजार ७०० रुपैयाँ थियो । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ पुनः उकालो लाग्न थालेको छ ।

कोभिड १९ को प्रभाव विस्तार बढ्न थाले सँगै सुनको भाउ बढ्न थालेको हो । अन्तर्राष्ट्र बजारमा अहिले सुनको भाउ प्रति औन्स १८२९ डलर रहेको छ । डिसेम्बरमा सुनको भाउमा गिरावट देखिए पनि यस वर्षको सुरुवातमै सुधार हुने संकेत देखिएको छ । ट्रेडरका लागि सुनको भाउ बढ्नु सुखद भए पनि नेपाल जस्तो सुनको उपभोक्ता धेरै भएको देशका लागि भने राम्रो मानिदैन ।  चाँदीको भाउ पनि प्रति तोला १० रुपैयाँले बढेको छ । नेपाली बजारमा चाँदीको कारोबार प्रति तोला १२७० रुपैयाँ तोकिएको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS