SKIP THIS

MLBL
IME Life
Beema Board

शिखर इन्स्योरेन्सले माग्यो धेरै पदका लागि कर्मचारी

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । कम्पनीले असिस्टेन्ट म्यानेजर, डेपुटि म्यानेजर र म्यानेजरमा क्लेम डिपार्टका लागि १ जना, असिस्टेन्ट म्यानेजरमा एडमिनिष्ट्रेशन डिपार्टका लागि १ जना, अफिसर लिगल डिपार्टका लागि १ जना, अफिसर, असिस्टेन्ट म्यानेजर मार्केटिङ डिपार्टका लागि केही, ट्रेनी असिस्टेन्टका लागि केही र एग्रिकल्चर टेक्निसियनको लागि केही संख्यामा कर्मचारीको माग गरेको हो ।

ईच्छुक तथा योग्यता पुगेकाले शैक्षिक योग्यताको प्रमाणपत्र नागरिकताको प्रमाणपत्रको साथमा कम्पनीमा निवेदन दिनुपर्नेछ ।

Prabhu
Crest

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS