Connect IPS
IME Life

रिलायन्स लाइफद्धारा मृत्यु दाबी भुक्तानी

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सको पोखरा शाखाले प्रस्ताबक देवी कुमारी खाँडको मृत्यु दाबी भुक्तानी गरेको छ । आफनी छोरी नीति खाँडको २०७५ असोज ८ गते बीमा गराएकी देवी कुमारी खाँडको २०७८ जेठ १२ गते मृत्यु भएकोले कम्पनीले ५ लाख ४० हजार उक्त दाबी भुक्तानी गरेको हो ।

बीमाङ्क रकम ५ लाख र मासिक सुबिधा वापत प्रतिमहिना ५ हजारका दरले पछिल्लो ८ महिना को ४० हजार गरि ५ लाख ४० हजार दावी भुक्तानी गरेको यसै कम्पनीका पोखरा रिजनका क्षेत्रीय म्यानेनर विनोद प्रसाद त्रिपाठीले जानकारी गराए ।

Prabhu
Crest

साथै बीमा प्रस्तावको मृत्यु भएकोले बीमा लेखको शर्त अनुशार बीमा अबधी भरी तिर्नुपनै बाँकी सबै बीमाशुल्क मिनाह भएको तथा बच्चाको उच्च शिक्षा तथा उज्वल भबिश्यको लागि मासिक सुबिधा वापत प्रतिमहिना ५ हजारका दरले रकम उपलब्ध गराउने र बीमा अबधीको अन्त्य पछि पनि बीमाङ्क रकम ५ लाख प्रदान गर्ने त्रिपाठीले जानकारी गराए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS