SKIP THIS

MLBL
IME Life
Beema Board

रिलायन्स लाइफको कामु सिइओमा निराजन कँडेल

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले अर्को व्यवस्था नभएसम्मको लागि नायव प्रमुख कार्यकारी अधिकृत निराजन कँडेललाई कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको छ । पुस ९ गते बसेको सञ्चालक समितिको बैठकले कँडेललाई उक्त जिम्मेवारी दिने निर्णय गरेको थियो ।

निवर्तमान प्रमुख कार्यकारी अधिकृत प्रविण रमण पराजुलीको कार्यकाल हिजो सोमबारदेखि सकिएको हो । उनि गत आइतबार सम्पन्न भएको चौथो साधारणसभा सकिने वित्तीकै बाहिरिएका थिए । पहिलो कार्यकाल सकिए सँगै पराजुलीलाई कम्पनीले नदोहोर्याएको हो । प्राय नयाँ कम्पनीहरुले भइरहेकै सिइओको कार्यकाल थप गरिरहदा रिलायन्स लाइफले भने दोस्रो कार्यकालका लागि भने थप गरेन ।  पराजुली नेपाल लाइफको डिसिइओमा जाने टुङ्गो लागिसकेको छ ।

Prabhu
Crest
f6f2cb0747da0179421471b21d712646

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS