SKIP THIS

MLBL
IME Life
Beema Board

नेपाल लाइफद्धारा गुप्ताको परिवारलाई मृत्यु दाबी भुक्तानी

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको लालवन्दी उपशाखाले जीवन बीमा गराएका स्व.राजन प्रसाद गुप्ताको परिवारलाई २ लाख ६५ हजार मुत्यु दाबी भुक्तानी गरेको छ । लालवन्दी नगरपालिका वडा नं.११ निवासी बिमित स्व.राजन प्रसाद गुप्ताको परिवारलाई मुत्यु दाबी भुक्तानी गरेको हो ।

उक्त मृत्यु दाबी रकम बीमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी प्रदेश नं–२ का प्रमुख दशरथ झाले मृतकको आमा परमिला देवी साह कमलमापुरीलाई चेक प्रदान गरे हो ।

Prabhu
Crest

सो बीमा वापतको रकम परिवारले बुझेपछि मृतकको आमा परमिला देवी साह कमलमापुरीले छोराको मृत्यूले दुखित भएता पनि परिवारका लागी सो बीमा रकमले सहयोग पुग्नेको बताइन् ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS