SKIP THIS

MLBL
IME Life
Beema Board

२९ कम्पनीको शेयर मुल्यमा सकारात्मक सर्किट

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ७१ दशमलव २० अंकले बढेको छ । आज१३२ वटा कम्पनकिो शेयर मुल्य बढेको छ भने ५२ वटा कम्पनीको शेयर मुल्य घटेको छ । आज बीमा कम्पनीको शेयरमा लगानीकर्ताको आकर्षण बढेको छ ।

आज सबैभन्दा धेरै नेशनल लाइफ इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज १५ वटा कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । यी मध्ये अधिकांश बीमा कम्पनी रहेका छन् । आज २९ वटा कम्पनीको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ ।
आज सबैभन्दा धेरै गोर्खाज फाइनान्स कम्पनीका लगानीकर्ताले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले ५ प्रतिशतभन्दा बढीका दरले गुमाएका हुन्  ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS