SKIP THIS

MLBL
IME Life
Beema Board

नेप्से ७१ अंकले बढ्दा यी हुन् टप टेन कारोबार भएका कम्पनी

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ७१ दशमलव २० अंकले बढेको छ । आज दिनभरिमा २३१ वटा कम्पनीको शेयर कारोबार भएको छ । आज ५ अर्ब १७ करोड ३२ लाख रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै नविल बैंकको शेयर कारोबार भएको छ । बेंकको ३२ करोडमाथिको शेयर कारोबार भएको छ ।

त्यस्तै, हिमालयन डिष्टिलरीको २६ करोड ६६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको १९ करोडमाथिको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य १५ सय ३३ रुपैयाँ रहेको छ । सिवम् सिमेन्टको १५ करोड ५२ लाख रुपैयाँको शेयर कराोबार भएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS