Connect IPS
IME Life

रिलायन्स लाइफले माग्यो धेरै पदका लागि कर्मचारी, योग्यता कति ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । कम्पनीले ८ पदमा कर्मचारीको माग गरेको हो ।

कम्पनीले हेड–ट्रेनिङ , हेड–ब्रान्डिङ एण्ड डिजिटल मार्केटिङ, क्लेइम अफिसर, कम्प्लियन्स अफिसर, एडमिनिस्ट्रेसन अफिसर, अकाउन्ट असिस्टेन्टका लागि केही, सेल्स एण्ड मार्केटिङका लागि केही संख्यामा कर्मचारी माग गरेको जनाएको छ ।

Prabhu
Crest

साथै, कम्पनीले चन्द्रानिगाहापुर, उर्लाबारी, दमक, इटहरी, दलदले, गीतानगर, किर्तिपुर र पुतलीसडक शाखा कार्यालयका लागि ब्रान्च म्यानेजर माग गरेको जनाएको छ ।

ईच्छुक तथा योग्यता पुगेका ब्यक्तिले सुचना प्रकाशित भएको मितिले १० दिनभित्र सम्पूर्ण आवश्यक कागजातसहित कम्पनीमा निवेदन दिन आग्रह गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS