IME Life
GBIME

नेको इन्स्योरेन्सले माग्यो ३८ जना कर्मचारी, +2 गरेकालाई पनि अवसर

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । कम्पनीले चार्टर्ड अकाउन्टेन्टका लागि ७ जना, असिस्टेन्ट म्यानेजरका लागि १ जना, असिस्टेन्ट म्यानेजर, सिनियर अफिसर,अफिसर र जुनियर अफिसरका लागि १० जना र सुपरभाइजरका लागि २० जना कर्मचारीको माग गरेको हो ।

कम्पनीले आफ्नो कार्यालय तथा विभिन्न शाखा तथा उप शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले सुचना प्रकाशित भएको मितिले एक महिनाभित्र आवेदन दिनुपर्नेछ ।

Crest

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS