Connect IPS
IME Life

लुम्बिनी जनरल १७ वर्ष पुरा गरी १८ औ वर्षमा प्रवेश, हेर्नुहोस अहिलेसम्मको लाभांश इतिहास

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी स्थापना भएको १७ वर्ष पुरा गरेर १८ वर्षमा प्रवेश गरेको छ । यो कम्पनी २०६१ पुस ९ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भएको थियो । यहि दिनलाई आधार मानेर कम्पनीले आज स्थापना दिवश मानिएको हो । तर कम्पनीले निर्जीवन बीमा व्यवसाय भने २०६२ साउनदेखि शुभाम्भ गरेको थियो ।

कम्पनीले स्थापनाको १७ वर्ष पुरा गरी १८ औ वर्षमा प्रवेश गरेको शुभ अवसरमा कम्पनीलाई रिन्तर सहयोग प्रदान गर्ने शेयरधनी, ग्राहकवर्ग, बीमा समिति, नियामक निकायहरु, कर्मचारी, पुनर्बीमकहरु तथा शुभेच्छुक सबै प्रति आभार प्रकट गरेको छ । यहि अवधिमा कम्पनीले आगामी दिनमा पनि उत्कृष्ट बीमा सेवा प्रदान गर्ने प्रतिवद्धता व्यक्त गरेको छ ।

Prabhu
Crest

कम्पनीले आर्थिक वर्ष २०६४/६५ देखि निरन्तर रुपमा लाभांश वितरण गर्दै आइरहेको छ । कम्पनीले सबैभन्दा धेरै आर्थिक वर्ष २०७२/७३ मा १९.१४ प्रतिशत लाभांश दिएको छ । स्थापना भएको तीन वर्षमै लाभांश दिन थालेको यस कम्पनीले हरेक वर्ष लाभांश दिदै आएको छ । हाल कम्पनीको चुक्ता पूँजी एक अर्ब १९ करोड रुपैयाँ रहेको छ ।

कम्पनीले अहिलेसम्म वितरण गरेको लाभांश इतिहास

सुरुवाति अवस्थामा लुम्बिनी जनरल जति राम्रो थियो पछिल्लो समय भने अन्य कम्पनीहरु सँग चर्को प्रतिस्पर्धामा छ । बीमा शुल्क आर्जनका हिसावले कम्पनीको स्थान १३ औ नम्बरमा रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS