Connect IPS
IME Life
Beema Board

लक्ष्मी बैंकको प्रस्तावित लाभांश पारित

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । लक्ष्मी बैंकको २१औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंकको उक्त सभा काठमाडौंमा सम्पन्न भएको हो । साधारण सभाले कम्पनीको चुक्तापूँजीको ८ प्रतिशत बोनश शेयर र ३ दशमलव ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

साधारण सभाले आर्थिक वर्ष २०७७/७८ का लागि सञ्चालक समितिको प्रतिवेदन तथा सोही आर्थिक वर्षको कम्पनीको वित्तीय विवरण उपर छलफल गरी स्वीकृत समेत गरेको छ ।

Prabhu
Crest

त्यस्तै, सभाले आर्थिक वर्ष २०७७/७८ मा ११७ अर्ब रुपैयाँ निक्षेप र १०८ अर्ब रुपैयाँ कर्जा पुर्‍याएको उक्त कम्पनीको वासलातको आकार १५२ अर्ब रुपैयाँ रहेको छ । उक्त आर्थिक वर्षमा कम्पनीले १ अर्ब ५७ करोड रुपैंया खुद मुनाफा गरेको बैंकले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS