SKIP THIS

MLBL
IME Life
Beema Board

को हुन् बीमा समितिका नयाँ सञ्चालक रिजाल

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेपाल सरकारले बीमा समितिको सञ्चालक पदमा बीमितहरुको तर्फबाट सन्तोष रिजाललाई नियुक्त गरेको छ । दाङ जिल्लाका रिजाल अर्थशास्त्र विषयका अध्यापक हुन् । अर्थशास्त्र पढाउने बाहेक उनिसँग बीमा क्षेत्रमा काम गरेको अनुभव छैन ।

नेपाल सरकारले बीमा समितिको सञ्चालक समितिमा आन्तरिक राजश्व विभागका महानिर्देशक सह सचिव शोभाकान्त पौडेल र बीमितहरुको तर्फबाट प्रतिनिधित्व गर्ने गरी रिजाललाई नियुक्त गरेको हो ।

Prabhu
Crest

गत मंसिर १६ गतेको मन्त्रिपरिषदको बैठकले पौडेल र रिजाललाई नियुक्त गरेको हो । मन्त्रालयले नारायण प्रसाद सापकोटाको ठाउँमा शोभाकान्तर पौडेल र किरण कुमार श्रेष्ठको ठाउँमा सरोज रिजाललाई नियुक्त गरेको हो । किरण कुमार श्रेष्ठले गत असोजमा नै बीमा समितिको सञ्चालक पदबाट राजिनामा दिएका थिए । उनले मन्त्रालयमा राजिनामा दिएर बाहिरिए सँगै समितिको पुर्ण बोर्ड बैठक बस्न सकेको थिए ।

त्यस्तै भन्सार विभागका महानिर्देशक सहसचिव सापकोटाले समितिलाई समय दिन सकिरहेका थिएनन् । कार्यव्यस्थता देखाउदै उनि प्रायः सबै बैठकमा पुर्ण समय बस्दैन थिए । अर्को तर्फ बीमा समितिले गरेका कतिपय निर्णयमा उनले असहमति जनाउन थाले पछि मन्त्रालयले उनलाई फिर्ता बोलाएर राजश्व विभागका पौडेललाई पठाएको हो ।

दुई जनाको नियुक्ति सँगै बीमा समितिको बोर्ड पुर्ण भएको छ । बीमा ऐन अनुसार बीमा समितिको अध्यक्ष कार्यकारी हुने व्यवस्था छ । त्यस्तै अन्य सञ्चालकहरुमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सहसचिव सुशिल कोइराला, बीमा विज्ञको रुपमा कपिलदेव ओली रहेका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS