SKIP THIS

MLBL
IME Life
Beema Board

यी हुन् आज टप टेन कारोबार भएका कम्पनी

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आज शेयर बजार १२ दशमलव ५३ अंकले बढेको छ । आज ४ अर्ब ४९ करोड रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै हिमालयन डिष्टिलरीको कारोबार भएको छ । कम्पनीको ३६ करोड २४ लाख रुपैयाँको शेयर कारोबार भउको छ । कम्पनीको शेयर मुल्य ६८ सय रुपैयाँ रहेको छ । गोर्खाज फाइनान्स कम्पनीको २० करोड ६८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यस्तै, आज अरुण भ्याली हाइड्रोपावर कम्पनीको १४ करोड १० लाख रुपैयाँको शेयर कारोबार भएको छ । कम्पनकिो शेयर मुल्य ४४७ रुपैयाँ रहेको छ । जीवन विकास लघुवित्तको १३ करोड ५५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अपि पावर कम्पनीको १२ करोड ८५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS