IME Life
GBIME

प्रभु इन्स्योरेन्सले माग्यो कर्मचारी, योग्यता कति ?

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनीले कर्मचारीको माग गरेको छ । कम्पनीले अफिसर, सिनियर अफिसर र असिस्टेन्ट म्यानेजरका लागि कर्मचारीको माग गरेको जनाएको छ । कम्पनीले उक्त पदमा केही संख्यामा कर्मचारीको माग गरेको एक सुचना जारी गर्दै जनाएको छ ।

कम्पनीले काठमाडौं। बनेपा तथा अन्य शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले सुचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिनुपर्नेछ ।

Crest

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS