IME Life
Beema Board

कृषि विकास बैंकको साधारणसभा पुस २९ गते, कहिलेसम्म शेयर किन्नेले पाउछन् आकर्षक लाभांश ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । कृषि विकास बैंकले पुस २९ गते पध्रौ वार्षिक साधारणसभा बोलाएको छ । बैंकले आफ्नै केन्द्रिय तालिम प्रतिष्ठान बोडेबाट साधारणसभा गर्ने भएको छ । कोभिड १९ को जोखिमका कारण भर्चुअल माध्यमबाट शेयरधनीहरुलाई समेट्ने भएको छ ।

सभाले २० प्रतिशत बोनश शेयर र १.०५२ प्रतिशत नगद लाभांश पारित गर्नेछ । यसका साथै नेपाल सरकारको अग्राधिकार शेयरको लागि ६ प्रतिशत नगद लाभांश दिने भएको छ । प्रस्तावित लाभांश पुस १५ गतेसम्म कायम शेयरधनीले पाउनेछन् । साधारणसभाको प्रयोजनका लागि पुस १६ गतेदेखि २९ गतेसम्म बुक क्लोज गर्ने भएको छ ।

Prabhu
Crest

सभाले गत सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०७७/७८ को प्रतिवेदन, वित्तीय विवरण, लेखापरिक्षण प्रतिवेदन लागयतका विवरणहरु पारित गर्ने प्रस्ताव रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS