IME Life
Beema Board

वार्षिकोत्सवको अवसरमा सिद्धार्थ बैंकले ल्यायो क्यासब्याक योजना

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । सिद्धार्थ बैंकले १९ औं वार्षिकोत्सवको अवसरमा डिजिटल कारोबार गर्न प्रोत्साहन गर्ने उद्देश्यका साथ पौष ७ गते देखि क्यासब्याक योजना ल्याएको छ । यस योजना अन्तर्गत ग्राहक महानुभावहरुले डेबिट कार्ड, क्रेडिट कार्ड र मोबाइल बैंकिङ्ग मार्फत कारोबार गर्दा क्यासब्याक प्राप्त गर्न सकिनेछ ।

यी सेवा प्रयोग गरी कारोबार गर्दा ग्राहकहरूले पाचौँ कारोबार रकमको ५ प्रतिशत (अधिकतम रु १००,) दसौँ कारोबार रकमको १० प्रतिशत (अधिकतम रु १५०) र पन्ध्रौंं कारोबार रकमको १५ प्रतिशत (अधिकतम रु २५०) नगद क्यासब्याक पाउन सक्नेछन् ।

Prabhu
Crest

यस योजनाले ग्राहकहरूलाई नगद भुक्तानी कारोबारबाट डिजिटल भुक्तानी कारोबार तर्फ र्आकर्षित गर्ने विश्वास बैंकले लिएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS