IME Life
Beema Board

ग्लोबल आइएमई लघुवित्तको वित्तीय साक्षरता कार्यक्रम सञ्चालन

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । ग्लोबल आइएमई लघुवित्तले प्रदेश नं १, २ र ५ अन्तर्गत रहेको ३८ वटा शाखाहरुमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिरहेको छ । पौष २ गतेदेखि प्रदेश नं २ को पर्सा जिल्ला स्थित पोखरीया शाखा र प्रदेश नं ५ को रामपुर शाखाबाट कार्यक्रम शुरुवात गरिएको कम्पनीले जनाएको छ ।

कार्यक्रममा प्रत्येक शाखामा उत्कृष्ट केन्द्र सञ्चालन गर्ने ७ वटा केन्द्र प्रमुखहरुलाई सम्मान तथा पुरस्कार वितरण गरिनुका साथै वित्तीय संस्थाबाट कर्जा लिई व्यावसाय सञ्चालन गर्दै सफल भएका सदस्यहरुलाई समेत सम्मान गरिएको थियो ।

Prabhu
Crest

कार्यक्रममा बचत के हो ? कर्जा सदुपयोग कसरी गर्ने ? पारीवारिक बजेट कसरी बनाउने? र्बैक वित्तीय संस्थाबाट आर्थिक कारोबार गर्दा के फाइदा हुन्छ ? नोट किन सफा राख्नुपर्छ भन्ने जस्ता विषयमा स्थानीय भाषामा प्रस्तुतिकरण गरिएको संस्थाले जनाउको छ ।

उक्त कार्यक्रममा संस्थाका प्रबन्धक दिवसराज ओली, अनुगमन अधिकृत सिताराम महतो तथा प्रकास लामिछानेले सहजीकरण गरेका थिए प्रत्येक शाखाहरुमा कम्तिमा ६५ जना सदस्यहरु तथा अभिभावकहरुको सहभागिता रहेको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS