IME Life
Beema Board

ग्लोबल आइएमई लघुवित्तका अध्यक्षद्धारा पद तथा गोपनियताको सपथ ग्रहण

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाका सञ्चालक समितिका नवनियुक्त अध्यक्ष बुद्धि अकेलाले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् । उनले राष्ट्र बैंकका बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक देवकुमार ढकालबाट पद तथा गोपनियताको सपथ ग्रहण गरेका हुन् ।

अकेला संस्थाको मंसिर २८ गते सम्पन्न वार्षिक साधारण सभाबाट ग्लोबल आइएमई बैंकको प्रतिनिधि सञ्चालकको रुपमा नियूक्त भएका थिए ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS